Author: Sajha Suchana
-
विपद्मा शंकर ग्रुपको उदाहरणीय सहयोग : सरकारलाई ४ करोड रुपैयाँ हस्तान्तरण, २५ सय थान त्रिपाल प्रदान
नेपालको प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुपले गत बुधबार भोटेकोसीमा बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार र पुनस्र्थापनाका लागि सरकारलाई ४ करोड रुपैयाँ सहयोग गरेको छ…
-
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी…
-
हाइड्रो जेट दुबईका संचालक विष्णु पुडासैनीद्वारा अर्थमन्त्रीलाई ५१ लाख हस्तान्तरण
नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ५१ लाख ५१ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् । दुबईमा…
-
नेपाल बैंकको सञ्चालक समिति फेरबदल
नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा फेरबदल भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक समितिका अध्यक्ष शोभाकान्त पौडेल, सञ्चालक अमृत लम्साल…
-
बाढीपछि संक्रमण फैलिन सक्ने जोखिम, चिकित्सक भन्छन्– ‘अहिलेदेखि तयारी गर्नुपर्छ’
प्रमिला कार्की, नेपाल न्यूज बैंक काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब टाइफस तथा हावाबाट सर्ने संक्रमण फैलिन…
-
कांग्रेस संसदीय दलको बैठक : बाढीपीडितका लागि सांसदको आधा महिनाको तलब राहत कोषमा जम्मा गरिने
नेपाली कांग्रेस संसदीय दलले बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहतका लागि सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । सोमबार…
-
सरकार देखियो तर विधुत व्यवस्थापन किन देखिएन?
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा कठोर प्रश्नको अगाडि उभ्याएको छ,विपद् आउँदा सरकार परिचालित हुन्छ कि केवल सरकारी संयन्त्र परिचालित…
-
नेप्सेमा भिषण पहिरो, झण्डै ४४ अंकले घट्दा तीन अर्ब ६४ करोडको शेयर किनबेच
नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से ४३ दशमलव ८९ अंकले घटेर २५ सय १३ दशमलव ४२ अंकमा पुगेको…
-
चीनतर्फ कसरी हुँदैछ खोज तथा उद्धार कार्य ?
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्। बुधबार आएको भीषण पहिरोका कारण…
-
राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै
आज राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै छ । प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी पुस्तकालय दिवस मनाउने गरिन्छ । विसं २०६५ देखि सरकारले…









