Author: Sajha Suchana
-
अस्पतालमा बेपत्ता आफन्तको नाम टिपाउँदै बाढी प्रभावित(तस्विरहरु)
भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको खोजीमा काठमाडौं महाराजगन्जस्थित टिचिङ अस्पतालमा आफन्तजनले धमाधम नाम टिपाइ रहेका छन् । प्रहरी वृत्त महाराजगञ्जको पहलमा अस्पताल…
-
रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता
चीनको तिब्बत क्षेत्रबाट आएको भीषण हिमपहिरो तथा त्यसपछि आएको भोटेकोशी–त्रिशूली बाढीमा परी मृत्यु हुनेको संख्या १७५ पुगेको छ भने २८ देशका ४७६ जना अझै बेपत्ता…
-
विपद्को सामना गर्न सबै राजनीतिक शक्ति र समाज एकताबद्ध हुनुपर्छ : प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संवेदनशील हुँदै विपद्को सामना गर्न सबै राजनीतिक शक्ति र समाज…
-
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री तथा कर्मचारीहरूको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत व्यवस्थापनमा जुटेको छ । मुख्यमन्त्री थापामगर नेतृत्वको…
-
यी हुन् सर्वदलीय बैठकका १० बुँदे संकल्प
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा सम्पन्न सर्वदलीय बैठकले बाढीपहिरो तथा विपद् व्यवस्थापनसँग सम्बन्धित १० बुँदे साझा निर्णय गरेको छ । भोटेकोशी बाढीपछि बसेको सर्वदलीय…
-
नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो
भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान नेपाल पठाएको छ…
-
कुमारी बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग
रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ । एकद्वार प्रणालीमार्फत प्राप्त सहयोग अर्थमन्त्री डा.…
-
ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ५ करोड सहयोग
ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८८५…
-
उद्धारपछि पुनःस्थापना र पुनर्निर्माणमा केन्द्रित हुनुपर्छ : अर्थमन्त्री
अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रिय संकटको समयमा सबै राजनीतिक दल र पक्ष एक ठाउँमा आएर समाधानका लागि अघि बढ्नुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…
-
त्रिशूली नदि तटीय क्षेत्रमा बाढी प्रभावित स्थानीयको जनजिवन अस्तव्यस्त (तस्बिरहरु)
भोटेकोशी र त्रिुशली नदिमा बुधबार अचानक आएको भीषण बाढीले नदी तटीय क्षेत्रका बस्तीमा व्यापक क्षति पु¥याएको छ । नदी किनारका घर, पसल, सडक तथा सावर्जनिक…








