Author: Sajha Suchana
-
बालबालिका र युवाको पहलमा बाढीपीडितका लागि १३ हजार ७५० रुपैयाँ सहयोग
सर्लाही । यहाँको गोडैता नगरपालिकाका बाल क्लब तथा युवा क्लबका सदस्यहरूले यही भदौ १० गते रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको…
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही भेटिएन, सेनाको उद्धार टोली फर्कियो
रसुवा । भोटेकोशी नदीमा बाढी आएपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र फसेका मानिसको खोजीमा खटिएको नेपाली सेनाको उद्धार टोली खोजी कार्य सम्पन्न गरी धुन्चे…
-
बाढीपीडित विष्णुकुमारी डंगोलको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिने
काठमाडौं मेडिकल कलेजले बाढीका कारण मिर्गौला प्रत्यारोपणका लागि आवश्यक आर्थिक स्रोत गुमाएकी ४१ वर्षीया विष्णुकुमारी डंगोलको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरेको छ । बाढीका…
-
भोटेकोशी बाढी : ७३५ वटा शव फेला, २५ प्रहरी सम्पर्कविहीन
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठूलो…
-
बाढीमा बेपत्ता छन् भाई, अन्तिम कुराकानी सम्झिँदै भक्कानिए दाई
रसुवाको स्याफ्रुबेँसी प्रहरी चौकीमा कार्यरत प्रहरी हरेन्द्र यादव बाढीमा परी बेपत्ता भएका छन् । नवलपरासी, प्रतापपुर गाउँपालिका–८, डिबनी निवासी यादव बाढीपछि सम्पर्कविहीन भएका हुन् ।…
-
विशेष सम्पादकिय: साझा सूचनाको यात्रा प्रारम्भ -सत्यको खोजी, जनताको सूचनाको अधिकार
आज जनै पूर्णिमा । एकातिर देशभर धार्मिक तथा सांस्कृतिक पर्वको उल्लास छ भने अर्कोतिर रसुवामा आएको बाढीका कारण नागरिकहरू पीडित र आक्रान्त बनेका छन्। यही…
-
विवाहित महिलातर्फ युवा किन आकर्षित हुन्छन् ? अनुसन्धानले देखाएका यस्ता कारण
आजकल केही युवा विवाहित महिलातर्फ आकर्षित हुने गरेको चर्चा सुनिन्छ । सामाजिक सञ्जालदेखि विभिन्न अध्ययनसम्म पनि यस विषयमा बहस हुने गरेको पाइन्छ । यद्यपि, सबै…
-
लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ? घरमै अपनाउन सकिने यी उपाय
वर्षायामसँगै लामखुट्टेको प्रकोप बढ्ने गर्छ । लामखुट्टेको टोकाइबाट छालामा रातो दाग, चिलाउने तथा असहजता हुने भएकाले धेरै मानिस हैरान हुने गरेका छन् । लामखुट्टेबाट बच्न…
-
कागती पानी पिउँदै हुनुहुन्छ ? यी कुरा जान्नैपर्छ
बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागती मिसाएर पिउने चलन पछिल्लो समय बढ्दो छ। धेरैले कागती पानीलाई शरीर ‘डिटक्स’ गर्ने, तौल घटाउने र पेट सफा राख्ने पेयका…
-
वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ । बाढीका…









